मीठो नेपाली बोल्ने आयरल्याण्डका नागरिक नेपालमा सेवा गर्दै


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, पुस २२, २०७४

  • आयरल्याण्डका नागरिक डक क्लान्डिलन बिगत दस वर्षदेखी नेपाललाई कर्मथलो बनाईरहेका छन् । साइकलप्रेमी डकले नेपालकै चेली बिराटनगरकी दिब्या घिमिरेसँग लगनगाँठो कसेका छन् । दुई सन्तानका पिता बनिसकेका डक नेपाली राम्रोसँग बोल्छन् । १९ हजारको साइकल चलाउदै उनी काठमाडौं वरीपरी कुदिरहेका हुन्छन् ।

    डकले नगरकोटमा नगरहोप स्कुल पनि सञ्चालन गरिरहेका छन् । जहाँ बिपन्न वालवालिकाहरुले अध्ययन गर्न पाइरहेका छन् । यसै पुस २४ गते उनी लगायत उनको टोली मेची महाकाली साइकल यात्रामा निस्किदैछ ।

    भिडियो कुराकानी :

    प्रतिक्रिया
    सम्बन्धित समाचार