सोमबारदेखि थ्रिकमका दुई वटा नयाँ आउटलेट सञ्चालनमा


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, फाल्गुन २१, २०७७

  • काठमाडौं । थ्रिकम केयरले सोमबारदेखि दुई वटा नयाँ आउटलेट सञ्चालनमा ल्याउँदैछ । पिपुल्स प्लाजाको ग्राउन्ड फ्लोरको ११३ ए नम्बर पसलमा थ्रिकम मार्ट सुरु हँुदैछ । जसमा मोबाइल र एक्सेसरिजहरु उपलब्ध हुनेछन् । यस्तै पिपुल्स प्लाजाको ग्राउन्ड फ्लोरको ११३ बि मा थ्रिकम लेमिनेसन हाउस पनि सञ्चालन हुँदैछ । यसमा मोबाइल, ल्यापटपलाई मोडिफाइ गर्ने काम हुने सञ्चालक विपिन जयसवालले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार