स्मार्टसेलको नयाँ अफर, एक हजारको रिचार्जमा ४ हजार रुपैयाँ बोनस दिँदै


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, बैशाख २९, २०७८

  • काठमाडौं । स्मार्टसेलले रिचार्जमा आकर्षक बोनस प्याकेज दिने भएको छ । कम्पनीले फोरजी ग्राहकलाई लक्षित गरी ल्याएको यो योजनामा चार गुणासम्म बोनस दिने जनाएको छ ।

    यो योजनाअन्तर्गत ५० रुपैयाँको रिचार्जमा १५० रुपैयाँ बोनस पाउन सकिन्छ । त्यस्तै १ सयको रिचार्जमा ३ सय रुपैयाँ, २ सयको रिचार्जमा ६ सय रूपैयाँ, ५ सयको रिचार्जमा १६ सय र एक हजारको रिचार्जमा ४ हजार बोनस दिने भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट