दलहरुले बहुमत जुटाउन नसकेपछि एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, बैशाख ३०, २०७८

  • काठमाडौं, ३० बैशाख। प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले बिहिबार राती ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् । दलहरुलाई बहुमतको सरकार बनाउन बिहिबार राती ९ बजेको समय सिमा तोकिएको थियो ।

    ओलीले अब एक महिनाभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार