लकडाउनमा सिन्धुली बर्दिबास हाइवे यस्तो देखियो (फोटो फिचर)


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, जेष्ठ २४, २०७८

  • सिन्धुली, २४ जेठ । जापान सरकारको सहयोगमा बनेको सिन्धुली बर्दिबास हाइवे (विपी हाइवे) को रौनकता बेग्लै देखिन्छ । अन्य बेला चहलपहल बाक्लै हुने यो हाइवेमा यतिबेला एम्बुलेन्स र केही निजी सवारी साधन फाट्टफुट्ट गुडेका देखिन्छन् । खाली हाइवेमा यो हाइवे अझ सुन्दर देखिन्छ । दोस्रो लकडाउनपछि लिईएका केही दृश्यहरु
    तस्विर : नरेन्द्र रौले

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट