कामना विकास बैंककाे दुइवटा शाखा एकैदिन बिस्तार : विश्वविख्यात मोडल आङतेम्बा शेर्पाबाट उद्घाटन


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, असार १६, २०७८

  • काठमाडौँ, १६ असार । कामना विकास बैंकले मंगलवार दुइवटा शाखा एकैदिन बिस्तार गरेको छ । बैंकले भक्तपुरको जगातिमा २८ औं र काठमाडौँको स्वयम्भूमा २७ औं शाखा विस्तार गरेको हो । भक्तपुरको जगाति र काठमाडौंको स्वयम्भूमा बिस्तार गरिएको बैंकको शाखाको उद्घाटन विशिष्ट अतिथिका रुपमा विश्वविख्यात मोडल आङतेम्बा शेर्पाले गर्नुभएको थियो ।

    मंगलवारबाट दुबै शाखाले आफ्नो सेवा सुचारु गरेका छन् । ग्राहकको माग र आवश्यकतालाई मध्यनजर गरी बैंकले शाखा विस्तार गरेको जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट