ज्योति विकास बैंकमा रोजगारीको अवसर


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, असार २२, २०७८

  • काठमाडौं, २२ । ज्योति विकास बैंकले कर्मचारी माग गरेको छ । बैंकले ब्रान्च म्यानेजर र रिलेशनसिप म्यानेजर पदको लागि कर्मचारी माग गरेको हो । बैंकले काठमाडौं उपत्यका र र उपत्यका बाहिरका विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ ।

    ईच्छुक तथा शैक्षिक योग्यता पुगेका नेपाली नागरिकले साउन ३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार