साहस ऊर्जाको ७० लाख आईपीओ निष्कासन हुँदै


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, भदौ ३०, २०७८

  • काठमाडौँ, ३० भदौ । साहस ऊर्जा लिमिटेडको ७० लाख कित्ता आईपीओ निष्कासन हुने भएको छ । कम्पनीले ६ असोजदेखि प्रतिकित्ता १०० रुपैयाँ दरका ७० लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।

    निष्कासन गरिने कुल शेयरमध्ये ३ प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ३ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ६४ लाख ४० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

    कम्पनीलाई इक्रा नेपालले इक्राएनपी आईआर डब्बल बी प्लस रेटिङ प्रदान गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार