सिवाईसी नेपाल लघुवित्तले ३ करोड ९५ लाख रुपियाँको आईपीओ निष्काशन गर्ने, सेबोनमा दियो निवेदन


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, अशोज १५, २०७८

  • काठमाडौँ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले साधारण शेयर (आईपीओ) निष्काशनका लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड ९सेबोन० मा निवेदन दिएको छ ।

    सेबोनले बिहीबार प्रकाशित गरेको तथ्याङ्क अनुसार सिवाईसी नेपालले ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपियाँ बराबरको ३ लाख ९५ हजार ३ सय ३६ कित्ता आईपीओ निष्कासन गर्नका लागि असोज ११ गते निवेदन दिएको हो ।

    यसअघि नै संस्थाले आईपीओ निष्काशनका लागि बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरिसकेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार