अध्यक्ष नेपाल र राजदूतबीच शिष्टाचार भेट


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, अशोज २६, २०७८

  • काठमाडौँ, २६ असोज । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेपालका लागि फ्रान्सेली राजदूत गिलिस बोरबावबीच आज साँझ भेटवार्ता भएको छ । कोटेश्वरस्थित अध्यक्ष नेपालको निवासमा भएको भेटमा दुईपक्षीय सम्बन्ध र आपसी हितका बारेमा छलफल भएको पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । उक्त भेटमा दसैँको शुभकामना आदानप्रदान गरिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट