विवेकशील साझा पार्टीको नेतृत्वप्रति उज्वल थापाको असहमति, थापाले सार्बजनिक गरेको १८ पृष्ठ लामो समीक्षा प्रतिवेदन यस्तो छ


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, पुस २७, २०७५

  • पुष २७, काठमाडौं । विवेकशील साझा पार्टीका संयोजकमध्येका एक उज्वल थापाले विवेकशील साझा पार्टीका सदस्यहरुका लागि भन्दै १८ पृष्ठ लामो समीक्षा प्रतिवेदन सार्बजनिक गरेका छन् । उनले पार्टी गलत बाटोमा हिंडिरहेको दावी गरेका छन् । थापाले तयार पारेको प्रतिवेदनमा दलले होस् र जोसलाई अंगाल्न नसकेको, शक्ति केन्द्रिकरणका कारण दललाई बन्धक बनाएको, डरको राजनीति हावी भएको, नेतृत्वमा कमजोरी देखिएको जस्ता कुराहरु उल्लेख गरेका छन् ।

    समीक्षा प्रतिवेदनको पूर्ण पाठ पढ्न यो लिंकमा क्लीक गर्नुहोस् :

    निर्वाचन पछि विवेकशील साझा पार्टीको १ वर्ष_ समीक्षा

    प्रतिक्रिया
    सम्बन्धित समाचार