यूएईएफए क्लब वरियताको शीर्ष स्थानमा रियल मड्रिड


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, जेष्ठ २१, २०७६

  • काठमाडौं, जेठ २१ । रियल मड्रिड यूएईएफए क्लब वरियतामा शीर्ष स्थानमा रहन सफल भएको छ । युरोपियन फुटबल एसोसियसनले निकालेको वरियतामा रियल शीर्ष स्थानमा यथावत रहन सफल भएको छ । रियलले अर्को स्पेनिस क्लब बार्सिलोनालाई पछि बनाउदै शीर्ष स्थान हात पारेको हो । योसंगै रियल लगातार पाँचौ बर्ष शीर्ष स्थानमा रहन सफल भएको छ ।

    वरियताको तेस्रो स्थानमा जर्मन क्लब वायर्न म्युनिख रहेकोत्यस्तै म्यानचेस्टर सिटी छैटौं, सेभिया सातौं, पेरिस सेन्ट जर्मेन (पीएसजी) आठौं, आर्सनल नवौं र पोर्टो दशौँ स्थानमा रहेका छन् । छ । यस्तै चौंथोमा स्पेनिस क्लब एट्लेटिको मड्रिड र पाँचौमा इटालियन युभेन्ट्स रहेका छन् ।

    https://twitter.com/SwypeSports/status/1135693428896014337?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1135693428896014337&ref_url=https%3A%2F%2Fnepmag.net%2F%25e0%25a4%25b0%25e0%25a4%25bf%25e0%25a4%25af%25e0%25a4%25b2-%25e0%25a4%25ae%25e0%25a4%25a1%25e0%25a5%258d%25e0%25a4%25b0%25e0%25a4%25bf%25e0%25a4%25a1-%25e0%25a4%25af%25e0%25a5%2582%25e0%25a4%258f%25e0%25a4%2588%25e0%25a4%258f%25e0%25a4%25ab%25e0%25a4%258f-%25e0%25a4%2595%25e0%25a5%258d%25e0%25a4%25b2%25e0%25a4%25ac%2F

    प्रतिक्रिया
    सम्बन्धित समाचार