यो वर्षका सर्वाधिक कमाइ गर्ने बलिउड फिल्महरु…


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, भदौ २१, २०७६

  • बलिउड फिल्मी उद्योग विश्वकै ठूलो फिल्मी उद्योगमध्ये एक हो । हरेक वर्ष कैयौं बलिउड फिल्महरु रिलिज हुन्छन् । जसमा कुनै फिल्मले बक्स अफिसमा राम्रो व्यापार गर्छ भने कुनै फिल्म फ्लप हुँदै लगानि समेत उठाउन सक्दैन ।

    प्रतिष्ठित कलाकारका फिलमहरु पनि केही समय यता फ्लप भएका छन् भने बलिउडका त्यति परिचित नभएका कलाकारले बक्स अफिसमा तहल्का पिट्ने गर्छन् । यस अर्थमा फिल्मको कथा राम्रो भएमा दर्शकलाई हलसम्म तान्न सकिन्छ भन्ने प्रष्ट हुन्छ ।

    यसका साथै यो वर्षपनि कैयौं फिल्महरु रिलिज भएका छन् । जसमा केही सफल भए भने कुनै फिल्मले लगानि समेत उठाउन सकेन । यसै सन्दर्भमा यो वर्ष प्रदर्शनमा आएका बक्स अफिसमा सबैभन्दा बढि कमाइ गर्ने १० फिल्महरुबारे जानकारी लिऔं ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार