यि खाने कुराहरु खाँदा मोटाइन्छ….


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, मंसिर ५, २०७६

  • एजेन्सी । हामी हाम्रो जीवन फिट एण्ड फाइन भएको चाहन्छौँ । यसका लागि हामीले प्रमुख ध्यान दिने भनकै खाने कुरा हो । मोटोपनका कारण मानिसहरु विभिन्न रोगको शिकार भइराखेका छन् ।

    उचित खान पानमा ध्यान नदिदाँ मानिसको ठुलो धनराशि मेडिसिनमा सकिने गरेको छ । प्राय मानिसहरु मोटाउन चाहँदैनन् ।  तर, कुन खाने कुरा खाँदा मोटाइन्छ यसबारे कमलाई थाहा हुन्छ ।

    १. पिनट बटर

    २. आलु

    ३. दुनोट र कुकिच

    ४. चकलेट

    ५. पिज्जा

    ६. फ्राइड फुड

    ७. आइस क्रिम

    ८.प्रोसिड फु्ड

    ९. सुगरी सोडा

    १०. तरकारी तेल

    प्रतिक्रिया
    सम्बन्धित समाचार