यि खाने कुराहरु खाँदा मोटाइन्छ….


  • Frontline Nepal

एजेन्सी । हामी हाम्रो जीवन फिट एण्ड फाइन भएको चाहन्छौँ । यसका लागि हामीले प्रमुख ध्यान दिने भनकै खाने कुरा हो । मोटोपनका कारण मानिसहरु विभिन्न रोगको शिकार भइराखेका छन् ।

उचित खान पानमा ध्यान नदिदाँ मानिसको ठुलो धनराशि मेडिसिनमा सकिने गरेको छ । प्राय मानिसहरु मोटाउन चाहँदैनन् ।  तर, कुन खाने कुरा खाँदा मोटाइन्छ यसबारे कमलाई थाहा हुन्छ ।

१. पिनट बटर

२. आलु

३. दुनोट र कुकिच

४. चकलेट

५. पिज्जा

६. फ्राइड फुड

७. आइस क्रिम

८.प्रोसिड फु्ड

९. सुगरी सोडा

१०. तरकारी तेल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट