ब्राजिलियन फुटबल स्टार नेयमारको चर्चित २२ हेयरस्टाइल


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, फाल्गुन ६, २०७६

  • एजेन्सी । ब्राजिलियन फुटबल स्टार नेयमार हाल फ्रान्सेली क्लब पीएसजीमा छन् । बार्सिलोनाबाट कीर्तिमानी २२२ मिलियन युरोमा पीएसजी पुगेका उनले त्यहाँ पनि राम्रो खेल प्रदर्शन गरिरहेका छन् । राम्रो खेल खेलेकै कारण नेयमारले राम्रो पैसा कमाउँछन् । अर्को कुरा नेयमार स्टाइलिस्ट पनि छन् । उनले लगाउने पहिरनले पनि राम्रो चर्चा पाउने गरेको छ ।

    उनै नेयमारको कपालको बिभिन्न डिजाइन देख्न पाइन्छ । आज एउटा हेयरकटमा देखिएका नेयमार भोली अर्कै डिजाइनमा हुन्छन् । उनै नेयमारको हेयरकटको बारेमा हामीले यहाँ चर्चा गरेका छौं ।

     

    रसिया विश्वकप

    रसिया विश्वकप

     

    कालो कपाल

    कालो कपाल

     

    ड्रेडलक कपाल

    ड्रेडलक कपाल

     

    भी सेप कपाल

    भी सेप कपाल

     

    प्लाटिनम ब्लोन्ड कपाल

    प्लाटिनम ब्लोन्ड कपाल

    बज कट कपाल

    बज कट कपाल

     

    मोहावाक कपाल

    मोहावाक कपाल

     

    सर्ट फ्रिन्ज

    सर्ट फ्रिन्ज

    कर्ली कपाल

    कर्ली कपाल

    फ्रिन्ज फेज कट

    फ्रिन्ज फेज कट

     

    मेसी फ्रिन्ज

    मेसी फ्रिन्ज

     

    फाउस हक

    फाउस हक

     

    जोकर ग्रिन कपाल

    जोकर ग्रिन कपाल

     

    हाइ फेड

    हाइ फेड

     

    कम्ब ओभर कपाल

    कम्ब ओभर कपाल

     

    अर्फो टेक्सर्ड कपाल

    अर्फो टेक्सर्ड कपाल

     

    अन्डरकट फ्रिन्ज कपाल

    अन्डरकट फ्रिन्ज कपाल

     

    कर्ली हेडब्याण्ड

    कर्ली हेडब्याण्ड

     

    सर्ट कर्ली हेयर

    सर्ट कर्ली हेयर

     

    मुलेट फेड फ्रिन्ज

    मुलेट फेड फ्रिन्ज
    बाल्यकालको नेयमार

    प्रतिक्रिया
    सम्बन्धित समाचार