कमेडी च्याम्पियनको विजेता बने धादिङका हिमेश पन्त


  • Frontline Nepal

काठमाडौं । कमेडी च्याम्पियनको उपाधि हिमेश पन्तले जितेका छन् । कमेडी रियालिटी शो कमेडी च्याम्पियनको फाइनलमा हिमेशसँगै खड्ग पुन मगर र सुमन कोइराला पुगेका थिए ।  तर, पन्तले बाजी मारे ।

विजेता पन्तले एक कार र २५ लाख नगद जितेका छन् । धादिङका विजेता पन्तलाई मह जोडीले पुरस्कार प्रदान गरे ।

Image may contain: 5 people, people standing

प्रतिक्रिया
सम्बन्धित समाचार