पहिलो पटक नागरिकता पाउँने रोबोट ‘सोफिया’ को रहर : नायक अनमोल केसीसँग डेट जाने ! ( भिडियो )


  • Frontline Nepal

काठमाण्डु, चैत ७ – रोबोर्ट सोफिया बुधबार बिहान काठमाण्डुको एउटा सार्वजनिक कार्यक्रममा सहभागी भएकी छिन् । राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) द्वारा अयोजित ‘सार्वजनिक सेवाका लागि प्रविधि’ विषयक सम्मेलनमा उनले मन्तव्य दिइन् । प्रविधि र शिक्षाको विकासले नेपालजस्ता देशहरुले फाइदा लिन सक्ने उनले बताइन् । सोफिया मानिससरह नागरिकता पाउने पहिलो रोबोट हुन् । उनलाई साउदी अरबले महिलाको रुपमा नागरिकता समेत प्रदान गरेको छ । सोफियाले नायक अनमोल केसीसँग डेट जाने बताएकी छिन् ।

हेर्नुहोस् भिडियो

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट