नृत्य भनेपछि हुरूक्कै हुने सरिता


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, भदौ ५, २०७७

  • नृत्य भनेपछि हुरूक्कै हुन्छिन्, सरिता दान्कुटी,२० । उनले फेसबुकको प्रोफाइलमै लेखेकी छिन्, डान्स इज् माइ एभ्रिथिङ । केही म्युजिक भिडिओमा अभिनय गरिसकेकी उनले राम्रो कलाकार बन्ने सपना पालेकी छिन् । रियो छमछमीको सिजन ४ मा उनले भाग लिएकी थिईन् । धादिङमा जन्मिएकी, नुवाकोटको केउरिनीमा हुर्किएकी सरिता हाल सुन्दर शहर पोखरामा बस्छिन् । पढाइको सिलसिलामा पोखरा पुगेकी उनले कला, अभिनय र गीत, संगीतलाई संगसंगै अघि बढाएकी छिन् । प्लस टु तहमा अध्ययनरत उनी ठूलो कलाकार बन्न चाहन्छिन् । आफ्नो कर्म र संघर्षलाई निरन्तरता दिईरहेकी छिन् । अहिले सिंगल हो कि रिलेसनसिपमा हो ? ‘यो प्रश्न नसोधिदिएको भए हुन्थ्यो’ फ्रन्टलाइन नेपाल को यो प्रश्नमा हल्का लजाउँदै सरिताले भनिन्, ‘यो कुरा बिस्तारै भन्दै गरौंला नि है ।’

    तस्विरहरू : निकेश नेवा:

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार