राष्ट्रियसभा सदस्य वामदेव गौतमले लिए सपथ


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, अशोज १, २०७७

  • काठमाडौं, १ असोज । राष्ट्रियसभा सदस्यमा मनोनित वामदेव गौतमले आज पद तथा गोपनियताको सपथ लिएका छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष गौतमलाई बिहीबार राष्ट्रियसभा सदस्य मनोनित गरेकी थिइन् ।

    राष्ट्रपतिबाट मनोनित भएपछि बिहीबार अपराह्न सिंहदरबारस्थित कृषि समितिको सभाहलमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनले सपथ ग्रहण गराएका हुन्। गौतमले बर्दिया १ बाट प्रतिनिधिसभा चुनाव हारेका थिए ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार