• गृहपृष्ठ
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ / ब्यापार
  • विचार
  • मनोरन्जन
  • फ्रेस फेस
  • जीवनशैली
  • स्वास्थ्य

जुम्लामा डिजिटल कर प्रणाली


  • Frontline Nepal
जुम्ला, १५ कात्तिक । जुम्लाको हिमा गाउँपालिकाले डिजिटल एकिकृत सम्पत्ति कर प्रणाली शुरु गरेको छ । गाउँपालिकाले विशेषगरी सम्पत्ति कर सङ्कलन गर्न यो प्रणाली लागू गरेको हो । गाउँपालिकाका अध्यक्ष रजबहादुर शाहीका अनुसार कर चुहावट नहुने र आर्थिक पारदर्शी, मितव्ययिताका हिसावले सहज होस भनेर सम्पत्ति कर सङ्कलनमा डिजिटल प्रणाली लागू गरिएको हो ।
पालिकाभरका ७ वटै वडामा यो प्रणाली लागु गरिएको उहाँले बताउनुभयो । सूचना प्राविधिक अधिकृत भीमबहादुर रावतका अनुसार गाउँपालिकाले सम्पत्ति कर सङ्कलन गर्न चार क्षेत्र छुटयाइएको छ । व्यापारिक क्षेत्रमा पाँच सय, आवासीय क्षेत्रमा तीन सय, कृषि क्षेत्रमा दुई सय ५० र वन तथा बगर क्षेत्रमा प्रति वर्गमिटर एक सय रुपैया कर तोकिएको उहाँले बताउनुभयो । यो प्रणाली सात वटै वडामा लागू भएको छ ।
यहाँका स्थानीयवासी यसअघि कर तिर्न गाउँपालिकामा धाउनु पर्ने बाध्यता थियो । तर अब वडापालिकाबाटै सुविधा पाएपछि गाउँपालिका धाउनु पर्ने बाध्यता टरेको सुचना प्राविधिक अधिकृत रावतले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
सभामुखले परामर्श नगरेकोमा प्रधानमन्त्री ओलीको आपत्ति

सभामुखले परामर्श नगरेकोमा प्रधानमन्त्री ओलीको आपत्ति

सार्वजनिक सेवा र सुविधामा महिलाको समान पहुँच सुनिश्चित हुनुपर्छ: राष्ट्रपति

सार्वजनिक सेवा र सुविधामा महिलाको समान पहुँच सुनिश्चित हुनुपर्छ: राष्ट्रपति

सोमबारदेखि थ्रिकमका दुई वटा नयाँ आउटलेट सञ्चालनमा

सोमबारदेखि थ्रिकमका दुई वटा नयाँ आउटलेट सञ्चालनमा

राष्ट्रपतिद्वारा हेमबहादुर मल्ल सम्मान प्रदान

राष्ट्रपतिद्वारा हेमबहादुर मल्ल सम्मान प्रदान

सुनिता खत्रीले दिइन् एनआरएनए अमेरिका महिला संयोजक पदमा उमेद्वारी घोषणा

सुनिता खत्रीले दिइन् एनआरएनए अमेरिका महिला संयोजक पदमा उमेद्वारी घोषणा

आज मेलम्ची खानेपानीको सुरुङ परीक्षण गरिँदै

आज मेलम्ची खानेपानीको सुरुङ परीक्षण गरिँदै

ताजा अपडेट
  • सभामुखले परामर्श नगरेकोमा प्रधानमन्त्री ओलीको आपत्ति

  • सार्वजनिक सेवा र सुविधामा महिलाको समान पहुँच सुनिश्चित हुनुपर्छ: राष्ट्रपति

  • सोमबारदेखि थ्रिकमका दुई वटा नयाँ आउटलेट सञ्चालनमा

  • राष्ट्रपतिद्वारा हेमबहादुर मल्ल सम्मान प्रदान

  • सुनिता खत्रीले दिइन् एनआरएनए अमेरिका महिला संयोजक पदमा उमेद्वारी घोषणा

  • आज मेलम्ची खानेपानीको सुरुङ परीक्षण गरिँदै

  • अध्यक्षले हटाएकी उपाध्यक्षलाई अदालतले गरिदियो पुनर्बहाली

  • ज्योति लाइफ इन्स्योरेन्सले पायो ६६ करोडको आईपीओ निष्काशनको अनुमति

  • थपिए ८८ कोरोना संक्रमित, १३६ भए निको

  • ‘भ्यालेन्टाइन डे’ का लागि पनि विदेशी गुलाफकै भर

सम्पर्क

Quick Links

  • राजनीति
  • अर्थ
  • समाज
  • घटना
  • अन्तर्वार्ता
  • देश
  • मनोरंजन
  • खेलकुद
  • शिक्षा
  • विविध
  • स्वास्थ्य
  • धर्म-संस्कृति
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क

© 2021 All right reserved to FrontlineNepal.com  | Site By : SobizTrend Technology