मङ्लबार, फाल्गुन २९, २०८०

फिक्कल (इलाम), २९ फागुन : इलामको माङसेबुङ गाउँपालिका–१ जगरमुखीका याम कार्की ‘कृषि कर्म गरेर पनि मनग्य कमाउन सकिन्छ’ भन्ने प्रेरणाका स्रोत बन्नुभएको छ ।...

कफीखेतीबाट इलामका कृषकले कमाए वार्षिक रु १३ लाख रूपैंयाँ

आइतवार, फाल्गुन २७, २०८०

गलकोट (बागलुङ), २७ फागुन : चालु आर्थिक वर्षमा बागलुङमा आलुको व्यावसायिक खेती प्रवर्द्धनका लागि बीउदेखि बजारीकरणसम्म किसानलाई अनुदान दिन थालिएको छ । बागलुङका १०...

आलुको ‘ब्राण्डिङ’ गर्दै गण्डकी प्रदेश :  बीउदेखि बजारीकरणसम्म किसानलाई अनुदान

शनिबार, पुस २१, २०८०

कर्णाली, २१ पुस : कर्णालीमा चिया र कफी खेतीको उत्पादन, प्रवद्र्धन तथा बजारीकरणबारे प्रदेशस्तरीय छलफल गरिएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले...

कर्णालीमा चिया र कफी खेतीको सम्भावनाबारे छलफल

शुक्रबार, पुस २०, २०८०

गलेश्वर (म्याग्दी), २० पुस : म्याग्दीका किसान पछिल्लो समय परम्परागत बाली छोडेर आलु खेतीतर्फ आकर्षित भएका छन् । गहुँ, जौ, उवा, फापर खेती गर्ने...

म्याग्दीका किसान  आलु खेतीतर्फ आकर्षित

शुक्रबार, पुस २०, २०८०

गण्डकी, २० पुस : पोखरामा आजदेखि प्रथम प्रदेशस्तरीय कृषि यान्त्रीकरण प्रदर्शनी सुरु हुने भएको छ । कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र,...

पोखरामा प्रदेशस्तरीय कृषि यान्त्रीकरण प्रदर्शनी

आइतवार, चैत्र २६, २०७९

नेपालको अदुवा, अलैँची र प्लाइउडको निर्यातमा वृद्धि भएको छ । पूर्वीनाका काँकडभिट्टा भएर भारत निकासी भएका आधारमा निर्यात बढेको देखिएको हो । मेची भन्सार कार्यालय...

अदुवा, अलैँची र प्लाइउडको निर्यात बढ्यो

शुक्रबार, अशोज १४, २०७९

रुपन्देही, १४ असोज । बुटवल उपमहानगरपालिकाले खुलारूपमा सडक किनारमा दूध बिक्री वितरणमा रोक लगाएको छ । उपप्रमुख तथा अनुगमन समिति संयोजक सावित्रादेवी अर्यालको अध्यक्षतामा...

बुटवलका सडकमा खुला दूध बेच्न रोक

शनिबार, भदौ ११, २०७९

गमगढी, ११ भदौ । मुगुको छायाँनाथ रारा नगरपालिका–५ ताल्चाकी विस्नमाया रोकायाको परिवारलाई यतिवेला आफ्नो बगैँचामा फलेको स्याउ टिप्न भ्याइनभ्याई छ । यस्तै वडा नं ४...

मुगुका किसानलाई स्याउ टिप्न चटारो

बुधबार, भदौ १, २०७९

काठमाडौँ, १ भदौ । तथ्याङ्कले मुलुकमा खाद्य सञ्चिति देखिँदै आए पनि असन्तुलित उत्पादन र वितरणका कारण देशको ७.८ प्रतिशत जनसङ्ख्या गम्भीर खाद्य असुरक्षाको चपेटामा...

नेपालमा पनि बढ्दैछ खाद्य असुरक्षा

शनिबार, साउन १४, २०७९

प्रदेश नं १ का कृषिमन्त्री झलकसिंह दर्लामी (सन्देश)ले सहकारी क्षेत्रलाई कृषि क्षेत्रको प्रवद्र्धनमा लाग्न आग्रह गर्नुभएको छ । झापाको बिर्तामोडस्थित हाम्रो नेपाल बचत तथा...

‘अर्थतन्त्र चलायमान बनाउन दिगो र व्यावसायिक कृषि जरुरी’ – झलकसिंह दर्लामी, कृषिमन्त्री, प्रदेश नं १