![](https://frontlinenepal.com/wp-content/uploads/2019/08/d3d069cc6dc499f19ed8e9b67d6ef733_w1000_h500_cp.jpg)
थिम्पु, साउन ३२ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने भ्रमणका लागि भुटान पुगेका छन् । पारो अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार मोदीलाई भुटानका प्रधानमन्त्री डाक्टर लोते छिरिङले स्वागत गरेका छन् ।
दोस्रोपटक प्रधानमन्त्री पदमा निर्वाचित भएपछि मोदीको यो दोस्रो भुटान भ्रमण हो।
प्रतिक्रिया
सम्बन्धित समाचार