भारतीय प्रधानमन्त्री मोदी भुटान पुगे


  • Frontline Nepal

थिम्पु, साउन ३२ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने भ्रमणका लागि भुटान पुगेका छन् । पारो अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार मोदीलाई भुटानका प्रधानमन्त्री डाक्टर लोते छिरिङले स्वागत गरेका छन् ।

दोस्रोपटक प्रधानमन्त्री पदमा निर्वाचित भएपछि मोदीको यो दोस्रो भुटान भ्रमण हो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट