शनिबार, भदौ ११, २०७९

रुपन्देही, ११ भदौ । लिस्नु कप फुटबलको २० औँ संस्करण यही भदौ १८ गतेदेखि कोटिहवामा सुरु हुने भएको छ । कोरोना सङ्क्रमणका कारण दुई...

लिस्नु कप फुटबलको २० औँ संस्करण भदौ १८ गतेदेखि

बुधबार, भदौ ८, २०७९

काठमाडौँ, ८ भदौ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेशको काठमाडौँ जिल्लाबाट जुडो खेलाडी छनोट भएका छन् । खुसीबुस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा...

नवौँ राष्ट्रिय खेलकुदका लागि जुडो खेलाडी छनोट

आइतवार, साउन २२, २०७९

काठमाडौँ, २२ साउन । नेदरल्याण्ड्सको हल्याण्ड फुटबल युनिभर्सिटीको आयोजनामा हुने विशेष फुटबल प्रशिक्षण र विशेष प्रशिक्षक प्रशिक्षण क्याम्पमा सहभागी हुन जाने फुटबल टोलीलाई बिदाइ...

फुटबल टोलीको बिदाइ

मङ्लबार, साउन १७, २०७९

कर्णाली, १७ साउन । कर्णाली प्रदेश सरकारले ‘प्रदेश खेलकुद विकास ऐन–२०७६ लाई पहिलो संशोधन गर्न विधेयक अघि बढाएको छ । प्रदेश सरकारका आन्तरिक मामिला...

कर्णाली  प्रदेशसभा : ‘प्रदेश खेलकुद विकास ऐन–२०७६’  संशोधन प्रस्ताव

बिहिबार, जेष्ठ १२, २०७९

काठमाडौँ, १२ जेठ । नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । दुवै खेल कतारको दोहामा हुनेछन् । एएफसी एसियन कप...

नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने

बुधबार, चैत्र ३०, २०७८

सुदूरपश्चिम, ३० चैत । ब्याडमिन्टनका प्रिन्स दाहाल र एथ्लेटिक्सकी राजपुरा पछाई सुदूरपश्चिममा वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन् । खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना...

सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : प्रिन्स र राजपुरा उत्कृष्ट

शुक्रबार, चैत्र २५, २०७८

इलाम, २४ चैत । साहसिक खेलको माध्यमबाट पर्यटक आकर्षण गर्ने उद्देश्यले इलाममा चट्टान आरोहण तालिम सुरु भएको छ । इलाम नगरपालिका ८ मा रहेको...

सगरमाथा आरोही कल्पना चट्टान आरोहण सिकाउँदै

बिहिबार, चैत्र २४, २०७८

पोखरा, २४ चैत । प्याराग्लाइडिङ व्यवसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना)को आयोजनामा पोखरामा २० औँ नेपाल खुला प्याराग्लाइडिङ प्रतियोगिता सुरु भएको छ...

पोखराको आकाशमा खुला प्याराग्लाइडिङ प्रतियोगिता सुरु

शनिबार, चैत्र १२, २०७८

सुदूरपश्चिम, १२ चैत । धनगढीमा भएको ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’ मा विभागीय टिम नेपाल पुलिसलाई पराजित गर्दै अर्को विभागीय टिम त्रिभुवन आर्मी...

राष्ट्रिय भलिबल प्रतियोगिताः त्रिभुवन आर्मी क्लब च्याम्पियन

सोमवार, फाल्गुन ९, २०७८

काठमाडौँ, ९ फागुन । आइसिसी टी–२० विश्वकप क्रिकेट छनोटमा क्यानडालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेको छ । क्यानडालाई आठ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश...

विश्वकप क्रिकेट छनोट : क्यानडालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा