बुधबार, मंसिर २२, २०७८

काठमाडौँ, २२ मङ्सिर । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का सदस्य राष्ट्रले आज सङ्गठन स्थापना अर्थात् ३७औँ बडापत्र दिवस मनाएका छन् । यस...

अफगानिस्तानबाहेकका सदस्य देशमा सार्क स्थापना दिवस मनाइयो

बुधबार, मंसिर २२, २०७८

काठमाडौँ, २२ मङ्सिर। राप्रपाको केन्द्रीय कार्यसमितिको पहिलो बैठकले समान विचारधारा भएका व्यक्ति, समूह, संस्था, सङ्गठन, पार्टी र धार्मिक क्षेत्रसँग एकता गर्न महामन्त्री धवलशमशेर राणाको...

राप्रपाले समान विचारधारा भएकासँग एकता र सहकार्य गर्ने

बुधबार, मंसिर २२, २०७८

काठमाडौँ, २२ मङ्सिर । नेपाली कांग्रेसले शुक्रबारदेखि सुरु हुने पार्टीको १४आँै महाधिवेशनको प्रचारप्रसारलाई व्यवस्थितरुपमा अघि बढाउन पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको संयोजकत्वमा रहेकोे प्रचारप्रसार समितिअन्तर्गत...

कांग्रेस महाधिवेशनको प्रचारप्रसार व्यापक बनाइँदै

बुधबार, मंसिर २२, २०७८

काठमाडौँ, २२ मङ्सिर । काठमाडौँ महानगरपालिका–१५ विजेश्वरीस्थित रिट्रिट अपार्टमेन्टको तेस्रो तलामा कौडा खेलिरहेको अवस्थामा १६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ कालिमाटी...

रु १७ लाखसहित १६ जना पक्राउ

बुधबार, मंसिर २२, २०७८

काठमाडौँ, २२ मङ्सिर । राष्ट्रकवि माधवप्रसाद घिमिरेले नेपाली साहित्यको क्षेत्रमा पु¥याएको योगदानको कदरस्वरुप उहाँको मुखाकृति अङ्कित हुलाक टिकट प्रकाशन गरिएको छ । राष्ट्रकवि घिमिरेले...

राष्ट्रकवि घिमिरेको मुखाकृति अङ्कित हुलाक टिकट प्रकाशित

बुधबार, मंसिर २२, २०७८

काठमाडौँ, २२ मङ्सिर । पछिल्लो २४ घण्टामा थप २८० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा १२ हजार १७४ जनाको पीसीआर...

थप २८० मा सङ्क्रमण पुष्टि

बुधबार, मंसिर २२, २०७८

काठमाडौँ, २२ मङ्सिर । रत्नमण्डल महाविहार ९नःघः बहाः०, नःघःलका पाँच जेष्ठतम शाक्य कुलपुत्रको आज बौद्ध संस्कार पद्धतिअनुसार स्थविराभिषेक कर्म सम्पन्न भयो । ज्ञानरत्न शाक्यभिक्षुलाई...

रत्नमण्डल महाविहारमा स्थविराभिषेक कर्म सम्पन्न

मङ्लबार, मंसिर २१, २०७८

काठमाडौँ, २१ मङ्सिर । साउथ एशियन इकोनोमिस्ट स्टुडेन्ट समिटमा नेपाली विद्यार्थी निकिता शाहीले नेतृत्व गरेको टिम पहिलो भएको छ । उक्त समिटमा दक्षिण एशियाका...

साउथ एशियन इकोनोमिस्ट स्टुडेन्ट समिटमा शाहीको नेतृत्वको टिम पहिलो, जित्यो तीन हजार अमेरिकी डलर पुरस्कार

मङ्लबार, मंसिर २१, २०७८

मकवानपुर, २१ मङ्सिर । गत शनिबार सम्पन्न भएको नेपाली कांग्रेस बागमती प्रदेशको पदाधिकारीको निर्वाचनको नतिजा सार्वजनिक गरिएको छ । सोमबार राति सम्पन्न मतगणनाअनुसार कांग्रेस...

कांग्रेस बागमतीको पदाधिकारीको नतिजा सार्वजनिक

मङ्लबार, मंसिर २१, २०७८

कर्णाली, २१ मङ्सिर । मध्यपश्चिम विश्वविद्यालयले शताब्दीपुरुष सत्यमोहन जोशीलाई मानार्थ महाविद्यावारिधि उपाधिबाट सम्मान गर्ने भएको छ । विश्वविद्यालयको प्राज्ञिक परिषद्को बैठकले कर्णालीको भाषा, लोक...

मध्यपश्चिम विश्वविद्यालयले सत्यमोहन जोशीलाई मानार्थ महाविद्यावारिधिको सम्मान गर्ने