सोमवार, असार २३, २०७६

काठमाडौं । असार २३  । चिनियाँ स्मार्टफोन कम्पनी साओमीको सब ब्रान्ड रेडमी नोट ७ नेपाली बजारमा प्रवेश गरेको छ। सबै नयाँ फिचर्ससहित उपभोक्तालाई नयाँ अनुभव...

रेडमी नोट ७ प्रो नेपालमा, यस्ता छन् फिचर्स

शुक्रबार, असार २०, २०७६

काठमाडौं । असार २० । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम राख्न मलेसियन कम्पनीसँग सम्झौता गरेको छ। भन्सार छली गरेर आउने मोबाइल तथा...

अब दर्ता नभएका मोबाइल लक हुने

बिहिबार, असार ५, २०७६

काठमाडौं,  असार ५ ।  डिजिटल भुक्तानी प्रणाली वीच्याट र अलिपेले नेपालमा वैधानिक भई कारोबार विस्तार गर्ने भएका छन्। यी दुबैले नेपाल राष्ट्र बैंकमा कारोबारलाई वैधानिकता दिन...

चिनियाँ कम्पनी वीच्याट र अलिपे नेपालमा दर्ता हुने

बुधबार, असार ४, २०७६

काठमाडौं,  असार ४ ।  रिभोल्टले एआई आधारित पहिलो बिद्युतीय मोटरसाइकल ‘रिभोल्ट आरभी४००’ भारतमा सार्वजनिक गरेको छ। म्याप गाइड, बाइक लोकेसन लगायतका डिजिटल फिचर्स यसमा उपलब्ध...

एकपटक चार्ज गरेपछि १५६ किलोमिटर चल्ने मोटरसाइकल

बुधबार, जेष्ठ २९, २०७६

काठमाडौं, जेठ २९ । चलचित्र निर्देशक मिलन चाम्सले मानहानी र गालीबेइज्जती गरेका कारण प्रनेश गौतमविरुद्ध उजुरी दिएको बताएका छन्। मिलनको पछिल्लो फिल्म ‘वीरबिक्रम २’को...

मिलन चाम्स भन्छन् – प्रनेशलाई थुनेर पाठ सिकाउन खोजेको हुँ

मङ्लबार, जेष्ठ २८, २०७६

काठमाडौं, जेठ २८ ।   सफ्ट्वरिका कलेजमा ३ दिने स्मार्ट प्रविधिहरुको मेला लागेको छ । विद्यार्थीहरुले आफूले विकास गरेका विभिन्न प्रविधिलाई मेलामा प्रदर्शनीमा राखेका छन्...

सफ्ट्वरिका कलेजमा स्मार्ट प्रविधिहरुको मेला : स्वचालित रुपमा खुल्ने ढोकासहित विभिन्न प्रविधिको प्रदर्शनी

शुक्रबार, जेष्ठ १७, २०७६

काठमाडौं, जेठ १७ ।  अब हाम्रो स्मार्टफोनको भविष्य के हुन्छ ? ह्वावेको भविष्य के हुन्छ ? आउने स्मार्टफोनको के हुन्छ ?’ हुवावेका स्मार्टफोन प्रयोग...

हुवावे भन्छ : उपभोक्ताले चिन्ता लिनु पर्दैन”

सोमवार, जेष्ठ ६, २०७६

काठमाडौं, जेठ ६  । चर्चित अमेरिकी कम्पनी गुगलले चीनको स्मार्टफोन निर्माता कम्पनी हुवावेसँग साझेदारी टुंग्याउने घोषणा गरेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार, गुगलले अब...

हुवावेको नयाँ स्मार्टफोनमा कुनै पनि गुगलका एप्स नचल्ने

आइतवार, बैशाख २९, २०७६

काठमाडौं, २९ वैशाख ।  पछिल्लो समय ५जी स्मार्टफोनको विषयमा चर्चा तथा चासो बढेको  छ । यो स्मार्टफोनको विषयमा व्यापकरुपमा चासो पनि बढ्दो क्रममा देखिएको...

यसकारण नकिन्नुहोस्  २०१९ मा ५जी फोन

शुक्रबार, बैशाख २०, २०७६

काठमाडौं, २० वैशाख । अहिले मोबाइलको ब्यालेन्सबाट आफ्नो सेवा प्रदायकले दिने विभिन्न डाटा प्याकेज मात्रै किन्न मिल्छ । अबको केही महिनामा भने मोबाइलका प्रयोगकर्ताले आफ्नो...

अब मोबाइलको ब्यालेन्सले सामान किन्न सकिने
ताजा अपडेट