बिहिबार, फाल्गुन १८, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले चीन र भारत जोड्ने सडकको निर्माण छिट्टै पूरा गर्न निर्देशन दिनुभएको छ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँधसम्म करिब एक हजार...

चीन र भारत जोड्ने सडक निर्माण छिट्टै पूरा गर्न राष्ट्रपतिको निर्देशन

बिहिबार, फाल्गुन १८, २०७९

‘जोगिरा सररर, जोगिरा सररर ।’ ‘मिथिलामे राम खेलैया होली, मिथिलामे । मिथिलामे हो, मिथिलामे हो, मिथिलामे ।’ हाँ मिथिलामे राम खेलैय होली, मिथिलामे ।‘किनका...

आलेख : मिथिलामा सुरु भयो जोगिराको रौनक

बिहिबार, फाल्गुन १८, २०७९

काठमाडौँ, १८ फागुन । बिपिडब्लु लघुवित्त वित्तिय संस्था लिमिटेडले साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणको लागि साधारण शेयरको...

बिपिडब्लु लघुवित्तको आइपिओ खुला

शुक्रबार, फाल्गुन १२, २०७९

इजिप्टको राजधानी कायरोको जमालेकस्थित इल सावे कल्चर व्ह्लिमा पर्यटन प्रवद्र्धनका कार्यक्रमसहित नेपाली मौलिक कला र संस्कृतिक झल्कने विविध कार्यक्रम गरिएको छ । कायरोस्थित नेपाली राजदूतावासद्वारा...

कायरोमा नेपाली मौलिक कला प्रदर्शनी

शुक्रबार, फाल्गुन १२, २०७९

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा उक्त बैठक बिहान ८ः३० बजे बस्ने तय भएको छ...

कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार

शुक्रबार, फाल्गुन १२, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति निर्वाचनका विषयमा निर्णय गर्न आज केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठकमा राष्ट्रपति पदमा उम्मेदवार छनोट गर्ने तथा निर्वाचन...

राप्रपाले कार्यसम्पादन समितिको बैठक बोलायो

बुधबार, फाल्गुन १०, २०७९

चितवन राष्ट्रिय निकुञ्ज र वन क्षेत्रमा गरी चालु आर्थिक वर्ष २०७९/८० को फागुन ९ गतेसम्ममा १४ गैँडा मरेका छन् । निकुञ्ज क्षेत्रमा १२ तथा...

चितवनमा सात महिनामा चौध गैँडा मरे

बुधबार, फाल्गुन १०, २०७९

भक्तपुर नगरपालिकाले आयोजना गरेको अन्तरनगर पुरुष खो–खो प्रतियोगिताको उपाधि ठाकुरबाबा नगरपालिकाले जितेको छ । स्थानीय सहिद स्मृति खेल मैदानमा मङ्गलबार सम्पन्न प्रतियोगितामा ठाकुरबाबाले उपाधिसहित...

ठाकुरबाबालाई खो–खोको उपाधि

मङ्लबार, फाल्गुन ९, २०७९

काठमाडौँ, ९ फागुन । अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा नेपालस्थित बङ्गलादेशको राजदूतावासले कला कार्यशाला आयोजना गरेको छ । दूतावासमा आज आयोजित कार्यशालाको उद्घाटनमा बङ्गलादेशी राजदूत...

बङ्गलादेशी राजदूतावासद्वारा कला कार्यशाला आयोजना

सोमवार, फाल्गुन ८, २०७९

दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्तले आगामी शैक्षिकसत्रदेखि मुलुकका सबै विद्यालयलाई समयमा पाठ्यपुस्तक उपलब्ध गराउन निर्देशन दिनुभएको छ । समितिको आजको बैठकमा...

समयमा पाठ्यपुस्तक उपलब्ध गराउन समितिको निर्देशन
ताजा अपडेट