युट्युबबाट चम्किएका चेली


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, माघ ८, २०७६

  • नरेन्द्र रौले

    पाटनमा जन्मिएकी प्रतिज्ञा तामाङले अमेरिका पुगेपछि आफ्नो नाम फेरिन् र राखिन्–प्रोमिस तामाङ । उनको नाम मात्र फेरिएन बिस्तारै संसारभर उनको पहिचान पनि फेरियो । अमेरिकाको क्यालिफोर्निया तथा लसएन्जल्सलाई कर्मथलो बनाएकी प्रोमिस मेकअप आर्टिस्ट तथा मेकअप गुरुका रूपमा परिचित छिन् । अंग्रेजी भाषाका उनका दुईवटा युट्युब एकाउन्ट छन्–प्रोमिस फान तथा डोप २१११ । पहिलो एकाउन्टमा १२ लाख १५ हजार ६ सय ४० तथा दोस्रोमा ५० लाख ९५ हजार ८ सय २२ फलोअर्स छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार